deshsanchar.com·१ हप्ता अघिहुम्लाको सर्केगार्डमा कुटानी पिसानी मिल सञ्चालन
हुम्ला – सर्केगार्ड गाउँपालिका– १ को तुम्च गाउँमा कुटानी पिसानी मिलसञ्चालनमा आएपछि स्थानीयवासीले राहत मिलेको बताएका छन्। परम्परागत पानीघट्ट र ओखलमा कुटानी पिसानी गर्दै आएका स्थानीयले मिल सञ्चालनमा ...