
झापा। झापाको अर्जुनधारा नगरपालिका ९ मा रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा १० प्रजातिका कछुवा संरक्षण गरिएको छ। मुलुकमा पाइने कछुवाका प्रजातिमध्ये झन्डै ८० प्रतिशत लोप हुने अवस्थामा पुगेकाले ...

झापा। अर्जुनधारा नगरपालिका ९ मा रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा १० प्रजातिका कछुवा संरक्षण गरिएको छ। मुलुकमा पाइने कछुवाका प्रजातिमध्ये झन्डै ८० प्रतिशत लोप हुने अवस्थामा पुगेकाले केन्द्र...