nagariknews.nagariknetwork.com·१ दिन अघिदक्षिण अफ्रिकाको एचआईभी नियन्त्रणमा अमेरिकी सहायता कटौती, जीवन जोखिममा पर्ने चेतावनी
दक्षिण अफ्रिकामा एचआईभी/एड्स नियन्त्रणका लागि अमेरिकाले उपलब्ध गराउँदै आएको वित्तीय सहायता कटौती गर्ने निर्णयले हजारौँको जीवन जोखिममा पर्न सक्ने चेतावनी संयुक्त राष्ट्रसंघीय एचआईभी निकायले दिएको छ।...