ratopati.com·५ दिन अघिएक दशकपछि पहिलोपटक अर्थतन्त्रका विषयमा रिपब्लिकनभन्दा डेमोक्रेटिक पार्टीसँग मतदाता विश्वस्त
रोयटर्स/इप्सोसले गरेको सर्वेक्षणअनुसार अमेरिकी मतदाताले झन्डै एक दशकपछि पहिलोपटक अमेरिकी अर्थतन्त्र सञ्चालनका लागि रिपब्लिकन पार्टीभन्दा डेमोक्रेटिक पार्टीलाई बढी उपयुक्त मानेका छन्। सर्वेक्षणले रा...