dcnepal.com·३ दिन अघियुगान्डाका चर्चित फुटबलर डेभिड ओवोरीको हत्या, राजधानी कम्पालामा लुटपाटको प्रतिकार गर्दा कुटपिट गरी मारियो
कम्पाला । युगान्डा प्रिमियर लिग टोली एससी भिल्ला तथा युगान्डाको राष्ट्रिय टोलीका मिडफिल्डर डेभिड ओवोरीको हत्या भएको छ। राजधानी कम्पालास्थित आफ्नै घर नजिकै लुटपाटको आशङ्कामा उनीमाथि कुटपिट गरी हत्या...