nepalsamaya.com·३ दिन अघिलुटेराको आक्रमणमा युगान्डाका चर्चित फुटबलर ओवोरीको मृत्यु
काठमाडौं- युगान्डाका राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा स्पोर्ट्स क्लब भिल्लाका कप्तान डेभिड ओवोरीको राजधानी कम्पालामा लुटेराको आक्रमणमा मृत्यु भएको छ। २७ वर्षीय ओवोरीमाथि घरनजिकै मोबाइल फोन र अन्य...