himalpress.com·५ दिन अघिमाओवादी र समाजवादी निकट विद्यार्थी संगठन एकताका लागि ३ समिति
काठमाडौँ- तत्कालीन माओवादी केन्द्र अखिल (क्रान्तिकारी) र तत्कालीन एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियूबीच एकता अघि बढाउन तीन वटा छुट्टाछुट्टै कार्यदल गठन गरिएको छ। विभिन्न कम्युनिस्ट घटक एक हुन...