onlinekhabar.com·५ दिन अघिधुलिखेलमा नि:शुल्क अनुवाद कार्यशाला हुँदै, आवेदन दिने समय २४ गतेसम्म
१९ साउन, काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू) ले सिकागो विश्वविद्यालयसँगको सहकार्यमा आगामी भदौ २६ देखि २८ सम्म तीन दिने अनुवाद कार्यशाला आयोजना गर्न लागेको छ । काठमाडौं विश्वविद्यालयको भाषा तथा ज...