nagariknews.nagariknetwork.com·५ दिन अघिएआईबाट परीक्षा लिन खोज्दा प्रश्नपत्रमा प्रश्नै गायब, उत्तर मात्र छापिएपछि हंगामा
भारत समय समयमा हुने प्रश्नपत्र लिक प्रकरणलाई लिएर चर्चाम छ। त्यहाँका विद्यार्थीले केन्द्रीय शिक्षामन्त्री धमेन्द्र प्रधानको राजीनामा समेत माग्दै आएका छन्। यसबिच राजस्थान विश्वविद्यालयबाट एउटा अचम्...