onlinekhabar.com·२ दिन अघिहिरामा लाग्ने मूल्य अभिवृद्धि कर हटेको छैन : विभाग
९ असार, काठमाडौं । आन्तरिक राजस्व विभागले हिरामा लाग्ने मूल्य अभिवृद्धि कर नहटेको स्पष्ट पारेको छ । आर्थिक विधेयक २०८३ ले मूल्य अभिवृद्धि ऐन २०५२ को अनुसूची १ को समूह ११ मा गरेको संशोधनमा उल्लेख प...