ratopati.com·१ हप्ता अघिकर्पोरेट क्रिकेट लिग सिजन–३ भदौ १८ देखि हुने
काठमाडौं । कर्पोरेट क्रिकेट लिग (सीसीएल) सिजन–३ आगामी भदौ १८ देखि २१ गतेसम्म आयोजना हुने भएको छ । प्रतियोगिता बुढानीलकण्ठमा रहेको रोयल स्पोट्र्स पार्क, चुनिखेलमा सञ्चालन हुनेछ। भेट्रान्स फोर्टी क्...