hamrakura.com·३ दिन अघिदृष्टिविहिनहरूको प्रदर्शन : सडकपेटीबाट हटाएपछि विकल्प र भत्ताको माग [भिडियो]
काठमाडौँ। सडकपेटीमा आश्रित दृष्टिविहिन व्यवसायीहरूलाई बलपूर्वक हटाउने र धरपकड गरिएको विरोधमा उनीहरूले आन्दोलन शुरू गरेका छन् । सोमबार काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले वर्तमान सरकारले सडकपेटीमा...