ratopati.com·२ दिन अघिभोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ गोला बजारमा रहेको वाङखोला लघु जलविद्युत् आयोजनामा पहिरो खस्दा विभिन्न उपकरणहरू पूर्णरूपमा क्षति भएको छ ।आइतबार राति अविरल वर्षासँगै आएको बाढीले वाङखोल...