ratopati.com·४ दिन अघिहेटौँडामा खैरो हिरोइनसहित ३ जना पक्राउ
हेटौँडा । मकवानपुरको हेटौंडाबाट लागुऔषध खैरोहिरोइनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखराको संयुक्त विशेष टोलीले हेटौँडाका विभिन्न स...