newsofnepal.com·३ दिन अघिअमेरिकामा हतियार अभावको रिपोर्टलाई ट्रम्पले अस्वीकार गरे, सूचना चुहाउनेलाई जेल हाल्ने चेतावनी
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा हतियार तथा गोला–बारुदको अभाव रहेको भन्ने समाचारलाई अस्वीकार गर्दै त्यस्ता सूचना चुहाउनेहरूलाई कडा कारबाही र लामो जेल सजाय हुने...