kalakarmi.com·१ हप्ता अघिकाठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
काठमाडौं- पश्चिम रुकुमको आठबीसकोट नगरपालिका निवासी सन्तबहादुर देवकोटाको जीवन सामान्य संघर्षमै बितिरहेको थियो । परिवारको गुजारा चलाउन उनी कहिले ज्यालामजदुरी गर्थे, कहिले काठका मुढा बोक्ने र लोड गर्न...