nagariknews.nagariknetwork.com·६ दिन अघिमोरक्कोको प्रमुख राष्ट्रिय राजमार्गलाई ट्रम्पको नाम दिइयो, राजा मोहम्मद छैठौंले गरे घोषणा
ट्रम्पले मोरक्कोलाई यस कदमको लागि धन्यवाद दिएको एक हप्तापछि मोरक्कोका राजा मोहम्मद छैठौंले देशको एक प्रमुख राष्ट्रिय राजमार्गको नाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा राख्ने घोषणा गरेका छन्।...