nagariknews.nagariknetwork.com·३ दिन अघिसिड्नीबाट २.७ टन कोकेन बरामद
अष्ट्रेलियाली प्रहरीले पश्चिमी सिड्नीको भूमिगत बंकरबाट २.७ टन कोकेन बरामद गरेको छ। जुन देशकै अहिलेसम्मकै सबैभन्दा ठूलो बरामद हो। लन्डनडेरीको एक सम्पत्तिमा तीनवटा ढुवानी कन्टेनरहरूमा नक्कली भुइँमुन...