
आज, विश्व संगीत दिवस । हरेक वर्ष जुन २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाइँने गरिन्छ । सन् १९८१ देखि फ्रान्सबाट सुरु भएको यो दिवस नेपालमा भने २०४५ सालदेखि मनाउन थालिएको हो । सबैले आआफ्नो तवरले बुझ्...

काठमाडौँ – २०८३ साल असार ७ गते आइतबार सन् २०२६ जुन २१ तारिख। जेठ शुक्ल पक्षको सप्तमी तिथि । रवी सप्तमी व्रत, अन्तर्राष्ट्रिय बुवा दिवस, विश्व योग दिवस, संगीत दिवस ।