setopati.com·३ दिन अघि५० वर्षमा अटोरिक्सा चालक बनेकी सुशीला
बुटवल र तिलोत्तमा दुई पालिकाको सिमाना योगिकुटी चोक। दिउँसोको उखरमाउलो गर्मी र सवारी साधनको ट्वाँट्वाँ र टुँटुँका बीच सडक छेउ अटोरिक्सा पार्क गरेर एक महिला यात्रुको पर्खाइमा हुन्छिन्। ५० वर्ष उमेर ...