
मंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः ।।
मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।।
प्रस्तुत छः हाम्रो पात्रोका सम्पूर्ण प्रयोगकर्ता परिवारहरूको जानकारीका लागि २०८२ सालको विवाह र व्रतबन्ध, अन्नप्रासन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा, रुद्री जुर्ने दिनहरू, अग्नि जुर्ने दिनहरूको संक्षिप्त जानकारी ।
विवाहको साइत
बैशाख: १, ३, ५, ७, ८, १६, १७, २२, २३, २८, ३० र ३१ गते
जेठ : १, २, ३ १४, १८, १९, २४, र २५ गते
मंसिर: ६, ८, १३, १४, १८, १९, र २० गते
माघ: २१, २२ र २७ गते
फाल्गुन: ८, १२, १३, १४, २५, २६, २७, २८ र ३० गते
व्रतबन्धको साइत
वैशाख: ५, १९ र २४ गते
फाल्गुन: ७, १४ र १५ गते
चैत्र: ६ र १५ गते
अन्नप्रासन साइत
बैशाख: १ र १७ गते
जेठ: १४ गते
असार: २ र १३ गते
श्रावण: २६ र २९ गते
भाद्र: २ र ९ गते
असोज: १६ गते
कार्तिक: ७, १७ ,२१ र २४ गते
मंसिर: ११ गते
पुष: ७, १७ र २१ गते
माघ: ७, १४ र २८ गते
फाल्गुन: १४ गते
चैत्र: ६ र ११ गते
गृहारम्भ
श्रावण: २६ गते
कार्तिक: २१ गते
मंसिर: ११, १९ र २० गते
फाल्गुन: १४ गते
गृहप्रवेश
माघ: २८ गते
फाल्गुन: १४ र ३० गते
व्यपारिक प्रतिष्ठा प्रारम्भ
वैशाख: ७, ८ र १७ गते
जेठ: ४, १४ र १७ गते
असार: २७ र २८ गते
साउन: ५ र २९ गते
भदौ: ९ र १५ गते
असोज: ११, २५ र २६ गते
कार्तिक: ७, १७, २१, २९ र ३० गते
मंसिर: १४, १९ र २० गते
माघ: १४ र २४ गते
फाल्गुन: १४ र ३० गते
चैत्र: ६, ११, १४, २७ र २८ गते
रुद्री जुर्ने दिनेहरू
वैशाख: १, ४, ५, ६, ८, ११, १२, १३, १६, १९, २०, २१, २३, २६, २७, २८ र ३० गते
जेठ: २, ३ , ४, ६, ९, १०, ११, १७, १८, १९, २१ र २५ गते
असार: २७, ३०, ३१ र ३२ गते
साउन: २, ५, ६, १०, १३, १४, १५, १८, २१, २२, २३, २५, २८, २९ र ३१ गते
भदौ: ३, ४, ५, ९, १२, १३, १४ र १६ गते
असोज: ७, ११, १२, १३, १५, १८, २०, २२, २४, २५, २६, २८,र ३१ गते
कार्तिक: १, ९, १०, ११, १३, १७, १८, २०, २३, २४, २५, २६, २९ र ३० गते
मंसिर: १, २, ६, ९, १०, ११, १६, १७, १८, १९, २२ र २३ गते
माघ: १९, २२, २३, २४, २६ र २७ गते
फाल्गुन: १, २, ३, १०, ११, १२, १३, २३, २४, २५ र २७ गते
चैत्र: १, २, ३, ६, ९, १०, ११, १३, १६, १८, २०, २३, २४, २५, २७ र ३० गते
अग्नि जुर्ने दिनहरू
वैशाख: १, ३, ५, ७, ९, ११, १३, १४, १५, १७, १९, २२, २४, २६, २८ र ३० गते
जेठ: १, ३, ४, ६, ८, १०, १२, १६, १८, २०, २२ र २४ गते
असार: २७, २९ र ३१ गते
साउन: १, ३, ४, ६, ९, १२, १४, १६, १७, १८, २०, २२, २४, २६, २८ र ३१ गते
भदौ: २, ४, ६, ८, १०, १२, १४, १६ र १८ गते
असोज: ६, ८, १०, १२, १४, १६, १८, २१, २३, २५, २६, २८ र ३० गते
कार्तिक: १, ८, ९, ११, १३, १७,१९, २१, २४, २६ र २८ गते
मंसिर: १, २, ५, ८, १०, १४, १६, १८,१९, २१ र २३ गते
माघ: १९, २१, २३, २५, २७ र २९ गते
फाल्गुन: २, ४, ९, १०, १२, १४, २३, २५, २७ र २९ गते
चैत्र: १, ३, ७, ९, ११, १३, १६, १८, २०, २२, २४, २६, २८ र २९ गते
नोट: काम्य कर्म ( विवाह, व्रतबन्ध, सप्ताह, यज्ञ, महायज्ञ, गृहारम्भ, गृह प्रवेश, इनार खन्ने आदि ) बाहेक नित्य र नैमित्तिक ( दैनिक पूजा, वार्षिक तिथिमा आउने सम्पूर्ण पूजा, नामकरण, अन्न प्राशन, जन्मोत्सव, आदि ) कर्म गुरु र शुक्रको अस्त भएको बेलामा पनि गर्न सकिन्छ । उपरोक्त शुभ दिनहरू एकदमै शुभ दिनहरू हुन् । यसभन्दा अरु शुभ दिनहरूको विकल्प चाहिएमा या आपतकालमा पूजा गर्न परे विशेष दिन पारेर या विज्ञ गुरुहरूको परामर्श लिएर मात्र शुभ कार्यको थालनी गर्नुहोला । अस्तु ॥