मुख्य सामग्रीमा जानुहोस्
ब्लग

ब्लग

मंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः ।।

मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।।


प्रस्तुत छः हाम्रो पात्रोका सम्पूर्ण प्रयोगकर्ता परिवारहरूको जानकारीका लागि २०८३ सालको विवाह र व्रतबन्ध, अन्नप्रासन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा, रुद्री जुर्ने दिनहरू, अग्नि जुर्ने दिनहरूको संक्षिप्त जानकारी ।


विवाहको साइत

बैशाख: ७,८,२२,२३,२४,२५,३० र ३१ गते

असार: ९,१३,१४,१५,१७,१८ र २३ गते

मंसिर: ९,१०,१६,१७,१९,२४,२५,र २६ गते

माघ: ४,१२,१५,१९,२० र २७ गते

फाल्गुन: ३,४,११,१२,१५,१६,१७,१८,२०,२५,२६ र ३० गते

व्रतबन्धको साइत

वैशाख: २०,२१ र २३ गते
असार: १० गते
माघ: २५ गते

फाल्गुन: १०,१३ र २६ गते

चैत्र: ३,४,१०,२५ र २८ गते


अन्नप्रासन साइत

बैशाख: ७,१० र २१ गते

जेठ: ४,७ र २२ गते

असार: ३,१०,१७ र १८ गते

श्रावण: ४,८,१५,१८ र २० गते

भाद्र: १,३,१० र २९ गते

असोज: ५ र २६ गते

कार्तिक: १३ र ३० गते

मंसिर: १० र १७ गते

पुष: १ र १५ गते

माघ: १५ र २५ गते
फाल्गुन: ७,१३ र २६ गते

चैत्र: ३,१०,१८ र २५ गते

गृहारम्भ
वैशाख: २१ गते

मंसिर: ५,९ र १० गते
पुष: १,४ र ११ गते

फाल्गुन: ७ र १३ गते


गृहप्रवेश
वैशाख: ३१ गते

फाल्गुन: २० गते


व्यपारिक प्रतिष्ठा प्रारम्भ

वैशाख: ७,२१,२५ र ३१ गते

असार: १०,१३ र १८ गते

भदौ: १,४,१४,१९,२८ र २९ गते

असोज: १ र ५ गते

कार्तिक: १५,१६,१९ र २९ गते

मंसिर: ५ ,६,९,१०,१३,१७,१९ र २६ गते
पुष: ४,११,१५ र २५ गते

माघ: ९,१४ र २९ गते

फाल्गुन: ७,१३,२० र २६ गते

चैत्र: ४,१०,१८,२५,२८ र २९ गते

रुद्री जुर्ने दिनेहरू

वैशाख: १,२,६,९,१०,१२,१५,१६,१७,१९,२२,२३,२४,२५,२७,३० र ३१ गते

जेठ: १ गते

असार: ५,६,७,९ ,१२ ,१३ ,१४, १६ ,१७,२०,२१,२२,२४,२६,२७ र २८ गते

साउन: २९ गते

भदौ: १,२, ३,५, ८,९,१०,११,१३,१६,१७,१९,२२,२३,२४,२८ र ३१ गते

असोज: १,२,४,७,८ र ९ गते

कार्तिक: १६,१९,२८,२९ र ३० गते

मंसिर: २,५,६,७,९,१२,१३,१४,१५,१८,१९,२०,२५,२८ र २९ गते
पुष: १,३,६,७,८,१२,१३,१४,१६,१९,२०,२१,२५,२९ र ३० गते

माघ: १,३,५,६,७,९,१२,१३,१४,१६,१९,२०,२१,२५,२८ र २९ गते

फाल्गुन: १,३,६,७,८,९,१२,१३,१४,१६,१९,२०,२१,२२,२६,२९ र ३० गते

चैत्र: १,५,६,७,९,१२,१३,१४,१६,१९,२०,२१,२५,२८,२९ र ३० गते

अग्नि जुर्ने दिनहरू

वैशाख: १,३,६,८,११,१३,१५,१७,१९,२०,२२,२३,२५,२८ र ३० गते

जेठ: १ गते

असार: ३,५,८,१०,१२,१४,१६,१८,२०,२२,२४ र २७ गते

साउन: २८ र ३० गते

भदौ: १,३,५,८,९,११,१३,१४,१६,१८,२०,२१,२३,२५,२८ र ३० गते

असोज: १,३,४,६,८,१० र २५ गते

कार्तिक: १५,१७,१९,२७ र २९ गते

मंसिर: १,३,५,६,८,१०,१२,१४,१५,१७,१९,२१,२४,२६ र २८ गते
पुष: १,३,६,८,१०,१३,१५,१७,१९,२१,२४,२८ र ३० गते

माघ: २,३,५,७,९,१०,१२,१४,१६,१८,२०,२२,२४,२६ र २८ गते

फाल्गुन: १,३,५,७,१०,१२,१४,१७,१९,२०,२२,२३,२६,२८ र ३० गते

चैत्र: २,३,५,७,९,११,१३,१४,१६,१८,२०,२२,२५,२७,२८ र ३० गते


नोट: काम्य कर्म ( विवाह, व्रतबन्ध, सप्ताह, यज्ञ, महायज्ञ, गृहारम्भ, गृह प्रवेश, इनार खन्ने आदि ) बाहेक नित्य र नैमित्तिक ( दैनिक पूजा, वार्षिक तिथिमा आउने सम्पूर्ण पूजा, नामकरण, अन्न प्राशन, जन्मोत्सव, आदि ) कर्म गुरु र शुक्रको अस्त भएको बेलामा पनि गर्न सकिन्छ । उपरोक्त शुभ दिनहरू एकदमै शुभ दिनहरू हुन् । यसभन्दा अरु शुभ दिनहरूको विकल्प चाहिएमा या आपतकालमा पूजा गर्न परे विशेष दिन पारेर या विज्ञ गुरुहरूको परामर्श लिएर मात्र शुभ कार्यको थालनी गर्नुहोला । अस्तु ॥