मुख्य सामग्रीमा जानुहोस्
ब्लग

ब्लग

विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको तिहार अन्तर्गत भाइटीकाको दिन टीकाको उत्तम साइत निम्नानुसार निर्धारण गरिएको छ ।


स्थान र देश, मिति, टीकाको साइत (स्थानीय समयानुसार)


१ .काठमाडौं, नेपाल, कार्तिक २५ गते, प्रात: ११:०७

२.दिल्ली, भारत ,११ नोभेम्बर प्रातः ११:२१

३.न्युयोर्क, अमेरिका, १० नोभेम्बर प्रातः ११:२५

४.फ्रयांकफर्ट,केन्टुकी, अमेरिका, १० नोभेम्बर प्रातः ११:२३

५.वोवेन्सवोरो, केन्टुकी, अमेरिका १० नोभेम्बर प्रात: ११:१३

६.टेक्सास, अमेरिका, १० नोभेम्बर प्रातः ११:३५
७.क्यालिफोर्निया, अमेरिका, १० नोभेम्बर प्रातः ११:०५

८.टोरेन्टो, क्यानडा, १० नोभेम्बर प्रातः ११:५७

९.भ्यानकुभर, क्यानडा, १० नोभेम्बर प्रातः ११:५५

१०.टोकियो, जापान, ११ नोभेम्बर प्रातः११:०१

११.सिड्नी, अस्ट्रेलिया,११ नोभेम्बर प्रातः ११:४५

१२.मेलवर्न, अस्ट्रेलिया, ११ नोभेम्बर प्रातः ११:५०

१३.ब्रिसबेन, अस्ट्रेलिया,११ नोभेम्बर प्रातः १०:५५

१४.क्यानबेरा, अस्ट्रेलिया,११ नोभेम्बर प्रातः ११:२१

१५.एडीलेड,अस्ट्रेलिया, ११ नोभेम्बर प्रातः ११:२९

१६.न्युजिल्याण्ड,११ नोभेम्बर प्रात: ११:५५

१७.पर्चुगल,१० नोभेम्बर प्रात: ११:५७

१८.लण्डन, बेलायत, ११ नोभेम्बर प्रात: ११:३१

१९.पेरिस, फ्रान्स, १० नोभेम्बरप्रात: ११:३५

२०.ओस्लो, नर्वे, १० नोभेम्बरप्रात: ११:५५

२१.मलेसिया, ११ नोभेम्बर प्रात: ११:३३

२२.यु.ए.ई.,११ नोभेम्बर प्रात: ११:११

२३.दोहा, कतार,११ नोभेम्बर प्रात: ११:२५

२४.थाईल्याण्ड, ११ नोभेम्बर प्रात: १०:५७

२५.दक्षिण कोरिया, ११ नोभेम्बर प्रात: ११:५५

२६.इजरायल, १० नोभेम्बर प्रात: ११:०१

२७.सिङ्गापुर,११ नोभेम्बर प्रात: ११:२३

२८.हङ्कङ्ग, ११ नोभेम्बर प्रात: ११:१५

२९.साउदी अरेबिया,११ नोभेम्बर प्रातः ११:५१

३०.याङ्कन, म्यानमार,११ नोभेम्बर प्रात: ११:५७

३१.स्वीट्जरल्याण्ड,१० नोभेम्बर प्रात: ११:४५

३२.तस्मनिया,अस्ट्रेलिया ११ नोभेम्बरप्रात: ११:०३

३३.वासिङ्टन डि.सी १० नोभेम्बरप्रात: ११:३३

३४.पर्थ,अस्ट्रेलिया ११ नोभेम्बर प्रात: ११:११

३५.फिनल्याण्ड ११ नोभेम्बर प्रात :११:४५


-तिहारको हार्दिक शुभकामना !!