उनी हुन् डानी भरहासेल्ट । बेल्जियमका नागरिक डानी लगभग ५७ बर्षका भए । नेपालका अनन्य प्रशंसक उनी आफ्नो देशमा पनि नेपालबाट अलग रहेका छैनन्, बेल्जियम नेपाल फ्रेण्डशिप एशोसियन नामक संस्था मार्पmत् त्यहाँ रहने नेपाली अनि बेल्जियम बिचमा सेतुको कार्य गर्न उनी आफै त्यस संस्थाको महासचिव पनि हुन् ।