एकादेशमा "Let There Be Light" अन्तर्गत "Gemini" स्क्रीनिंग हुने
२०१७ नोभेम्बर १४ · १३ मिनेट
आभा नेपाल र नबिन भट्ट लघु चलचित्र र म्युजिक भिडियो बनाउने गर्दछन् । उनीहरुको कार्यमा उत्साह तब थपियो जब यी दुइले संयुक्त रुपमा निर्देशन गरेको लघु चलचित्र "Gemini"ले एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सवमा औपचारिक छनौट प्राप्त गर्यो ।