यसपटकको "एकादेशमा"मा "लछमनिया"- निर्देशक विकास न्यौपानेसँगको कुराकानी
२०१७ नोभेम्बर ७ · १७ मिनेट
भैरहवा देखि नेपालगंजसम्म बसोबास गर्दै आएका अवधि समुदायको कथा बोकेर निर्देशक विकास न्यौपानेले निर्देशन गरेको चलचित्र "लछमनिया' यसपटकको एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सवमा प्रदर्शनकोलागि छनौट भएको छ । "लछमनिया" अवधी समुदायमा हुने विवाहसंग सम्बन्धित कथा हो, यो समुदायमा रहेको "गौना"को चलनलार्इ चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ ।