सौगात मल्ल र प्रियंका कार्की स्टारर चलचित्र “फाटेको जुत्ता” यो साताबाट प्रदर्शनमा आएको छ । चलचित्रको कमेडीले भरपुर ट्रेलर दर्शकले अत्याधिक रुचाएका छन् । निर्देशक निकेश खड्काले निर्देशन गरेको यो चलचित्र ले के उनले भने जस्तै दर्शकको मनोरञ्जन गर्न सक्छ त ? आखिर कस्तो बनेको छ चलचित्र "फाटेको जुत्ता" ? आउनुहोस् जानौं यो चलचित्रको समीक्षामा ।