निक्कै लामो समयपछी आर्यन सिग्देल र रेखा थापाले फेरी एकपटक ठुलो पर्दामा आफ्नो केमिस्ट्रीको जादु चलाउन आएका छन् । यसपटक लक्ष्मीपुजाको अवसरमा रिलिज भएको चलचित्र “रुद्रप्रिया” यसै कारण पनि प्रतिक्षित चलचित्र बन्न पुगेको छ । तर रेखा आर्यनको जोडीले “रुद्रप्रिया” मार्फत दर्शकको मन जीत्न सफल हुन्छन त ? जानौ चलचित्र “रुद्रप्रिया”को समीक्षामा ।