नेपाली संस्कार अनि संगीत लगायत बिशेषतः मध्यपश्चिमी क्षेत्र जस्तै अर्घाखाँची, स्यागंजा, पाल्पा ईत्यादिमा दशैंमा खेलिने “सरायँ”का बारेमा भलाकुसारी अनि अनुभव साटासाटका लागि आज हामीसंग नेपाली चलचित्रका संगीतकार लोचन घिमीरेसंग गरेका दशैँ बिशेष कुराकानी हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।