मल्टीस्टारर पोलिटिकल ड्रामा चलचित्र “संरक्षण” यो साता रिलिज भएको छ । भर्खर रिलिज भएको “धनापति”लाई छाडेर भन्नुपर्दा नेपालमा पोलिटिकल ड्रामा जनारामा खासै चलचित्र निर्माण हुने गर्दैनन् । यस्तोमा निर्देशक पूर्णेन्दु झाको यो भिन्न प्रयासले के दर्शकको मन जित्छ त ?