कस्तो छ "कहानी यो प्रेमगीतको" ? प्रेमगीत २ समीक्षा
२०१७ जुलाई ३१ · ७ मिनेट
दर्शकहरुको लागि प्रतिक्षित चलचित्र “प्रेमगीत”को सिक्वल “प्रेमगीत २” यो साता प्रदर्शनमा आएको छ । “प्रेमगीत” सफल भए पश्चात थुप्रो बिबादहरु उत्पन्न भएपछी निर्माता सन्तोष सेनले फरक टिमसंग चलचित्र प्रेमगीत २ निर्माण गरे । निर्माता सन्तोष सेनको यो प्रयास कस्तो रह्यो त ?