भारतको कोलकाता (तत्कालिन कलकत्ता) मा सन् १९५२ मा जन्मिएका नेपाली अरुण आफ्ना आमाबुवाकासाथमा ३ महिनाको उमेरमा काठमाडौं आएका हुन् । अरुणको संगीत र श्रृजनामा भएका विभिदता र उनको जीवनको परिवेशको बिभिन्न ठाँउमा विताइएका विभिन्न कालखण्डहरुको समयोजन मिल्न गएको भान पनि हुन्छ ।