विभिन्न चरणमा जनतावाट म्यान्डेड पाएका राजनैतिक शक्तिहरुले नै पनि गर्न सकेका, चाहेका अनि चाहेर पनि नगरेका कुराहरुको फेरिहिस्त पनि त लामै छ । भ्रष्टाचार, सत्तामोह, अनियमितता अनि विभिन्न कुरामा पार्टी विशेषको असंलग्नता, संलग्नता अनि तदारुकता हामीले बुझेका छौ, देखेका छौ अनि भोगेका छौ ।