भुपेन्द्र जबरा अर्थात निर शाह नेपालकै धनि उद्योगपति हुन् । उनको एउटा सानो सुखी परिवार छ ।एकदिन एउटा अनौठो फोन कल आएपछि उनको घर परिवारमा आएको समस्याको लहरहरुको जालोमा नै यो चलचित्रको कथा घुमेको छ । त्यो फोन कलहरु के कस्ता समस्याहरु लिएर आएका छन् ? निर शाहको जीवनमा कसले र किन समस्याहरु दिईरहेका छन् । यो सबै उत्तरहरु पाउनको लागि यँहाहरुले चलचित्र जालो हेर्नपर्ने हुन्छ ।