आउनुहोस आज कुरा गरौ संसारमा आफ्नो अहिंसा अनि समानताकालागी अत्यन्त प्रचलीत अनि अनुकरण गरिएको विचार अनि धर्मको, प्रकृती सँग अत्यन्त नजिक रहेको जैन आदर्श अनि धर्मको । प्रकृतीको अत्यन्त नजिक रहेको यस आदर्शमा तिनवटा मन्त्रहरु छन्, हामी सबैले सिक्न अनि मनन गर्न जरुरी तिनवटा मन्त्रहरु अहिंसा अर्थात हरेक प्रकारका हिंसावाट परैरहने कुराहरु हुन् ।