“घामपानी”को चर्चा , निर्देशक दिपेन्द्र लामासँग कुराकानी
२०१७ अप्रिल ३ · १७ मिनेट
नँया वर्ष २०७३ साल बैसाख १ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र घामपानीले अहिले बजारमा राम्रो चर्चा कमाइरहेको छ , चाहे त्यो चलचित्रमा देखापर्ने दयाहांग र केकीको स्टारडमले गर्दा हो , या काली प्रसाद बास्कोटाको गीत “पन्छी”ले गर्दा ।