यो साताको रिलिज लप्पन छप्पनको ट्रेलर हेरेपछि चलचित्र हेर्ने एक किसिमको उत्साह जागेको थियो । स्टारकास्ट देखि लोकेसन उच्चस्तरको रहेको यो चलचित्रमा एउटा फुल अन कमर्सियल सिनेमामा हुने लगभग सबैकुरा भएको ट्रेलर हेरेरै अनुमान भएको थियो । आजबाट देशव्यापी रूपमा प्रदर्शनमा आएको यो चलचित्र कस्तो बनेको छ त , जानौं यो चलचित्रको समीक्षामा।