१२ औ मिस नेवा:का उपस्थित प्रतिस्पर्धीहरुसँग हाम्रो पात्रोले कुराकानी गर्दा सबै कन्टेस्टहरुले यो प्रतियोगितामा सहभागी हुन पाउदा आफुहरु निकै उत्साहित रहेको र नेवार संस्कृतिलार्इ प्राथमिकता दिइने ४५ दिने तालिम लिन पाउनु आफुहरुको लागि ठुलो अवसर रहेको नि ब्यक्त गरे ।