आज राजधानिको QFX कुमारी हलमा "एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव"को चौथो संस्करण सुरु भएको छ । थुप्रै सन्चारकर्मी र चलचित्रकर्मीहरु माझ आज भएको ओपनिङ सेरेमोनिमा दद्या, होल ,मोरियम्, अनन्त यात्रा र लो सम चोए सम गरी ५ वटा देश बिदेशका चलचित्र प्रदर्शन गरियो ।