"एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव"मा "नाद" र "अनन्त यात्रा"
२०१६ नोभेम्बर १२ · ७ मिनेट
कुल ७०० भन्दाधेरै चलचित्रहरुको निवेदन आएको यस कुम्भमा प्रदर्शनहुने सम्पूर्ण ७८वटा चलचित्रहरु नेपालमा पहिलोपटक प्रदर्शन हुनलागेका हुन् । १६ वटा त विश्वमै पहिलोपटक प्रदर्शन गरिन जाँदेछ । ६ वटा भुटानी चलचित्रहरु रहेका छन् भने ९ वटा तेश्रो लिगींहरुको मुद्धा अनि विषयवस्तुसँग जिवन्त चलचित्रहरु छन् र ११ वटा चलचित्रहरु खुला आकाशमुनी समुदायसँग हेरिनेछ ।