एकादेशमा एउटा चलचित्रमा उत्साहित यूवाहरुको एउटा कदम हो, नेपाली लघु चलचित्रको ईतिहास त्यतिलामो छैन तथापि अहिले विश्व चलचित्र मानचित्रमै नेपाली लघु चलचित्र र चलचित्रकर्मीहरुले आफ्नो वेग्लै पहिचान वनाएका छन् । एकादेशमा चलचित्र महोत्सवका आयोजक समुहका चलचित्रकर्मी अनुप पौडेल र सहयोग अधिकारीसंग हामीले भेटघाटका क्रममा गरेको कुराकानीको अडियो भर्जन ।