नायक मनोज आर सी ले भने चलचित्र मा दयाह्याङ राइ र रामबाबु गुरुङसंग काम गर्दाको अनुभव निक्कै उत्कृष्ट रहेको बताए । चलचित्र हेरेर दर्शकले पूर्ण मनोरन्जन पाउने र आफूलाइ पनि चलचित्र 'झुम्की'बाट धेरै अपेक्षा भएको मनोज आर सीले हामीसंगको कुराकानी मा भन्नुभयो ।