मुख्य सामग्रीमा जानुहोस्
मनोरञ्जन

'विश्व सङ्गीत दिवस' विशेष सङ्गीत समर्पण

२०१७ जुन २१ · २० मिनेट

अाज विश्व संगीत दिवस को विशेष दिनलार्इ महत्व दिदै हाम्रोपात्रोले विश्व संगीतप्रति समर्पणकालागि एउटा विशेष अडियो सामाग्री यहाहरुमाझ प्रस्तुत गर्दैछौ , हाम्रो अडियो सामाग्रीमा यँहाहरुले तीन जल्दाबल्दा सांगीतिक हस्तीहरुको प्रस्तुति सुन्न सक्नुहुनेछ ।