मुख्य सामग्रीमा जानुहोस्
मनोरञ्जन

“आहा, कति रमाइलो दिन”

२०१७ अप्रिल ७ · २२ मिनेट

थुप्रै नेपाली गीतहरुमार्फत श्रोतामाझ आफ्नो स्वरको जादु चलाउन सफल गायक सनुप पौडेलको नयाँ गीत “आहा” भर्खर मात्र रिलिज भएको छ । केहि दिन अघि मात्र रिलिज भएको यो रोमान्टिक ट्रयाकले निक्कै राम्रो प्रतिक्रिया पाइरहेको छ अहिले ।