मुख्य सामग्रीमा जानुहोस्
मनोरञ्जन

भोलाको बिहे कोसंग होला ?

२०१७ अप्रिल ४ · ३० मिनेट

भोला , एउटा अत्याधिक सोजो ठिटो । ऊ धेरै सोजो भएको हुदा गाउँघरका मानिसहरु उसलाई “भोलाको बिहे कस्तीसँग होला,कोसंग होला ?" भनेर जिस्काउने गर्दछन् ।