मुख्य सामग्रीमा जानुहोस्
मनोरञ्जन

भ्यालेन्टाइन डे बिशेष - साइलीको टिमसँग

२०१७ फेब्रुअरी १४ · १८ मिनेट

समय र परिस्थितिको माग अनुसार आफ्नो प्रेमिका आफ्नो श्रीमतीलार्इ एक्लै देशमा छाडेर बिदेशिएका युवाहरुमा समर्पित यी शब्द र सुनमा सुगन्ध भर्ने संगीतले यो सुमधुर गीतलार्इ निक्कै नै चाडो श्रोतामाझ लोकप्रिय बनायो ।