मनोरञ्जन

के साशाले दर्शकको मन जित्छिन् त ?
२०१७ जनवरी १३ · ५ मिनेट
यो साता प्रचण्ड मान श्रेष्ठ निर्देशित चलचित्र “लभ साशा” सिनेमाघरमा लागेको छ । कर्म , केकी र आसिफ शाह अभिनित यो चलचित्रले केहि महिना अगाडी रिलिज भएको प्रोमो पछी निक्कै राम्रो चर्चा कमाएको थियो ।