मुख्य सामग्रीमा जानुहोस्
मनोरञ्जन

चलचित्र 'सकुन्तला'

२०१६ अगस्ट २६ · ७ मिनेट

चलचित्र "सकुन्तला" गत शुक्रवार रिलिज भएको छ । नारी संवेदना र लैङ्गिक विभेदलाई मुलभूत बिषय मानेर बनाइएको भनेर प्रचार गरिएको चलचित्र "सकुन्तला"को अर्को नयाँपन भने महानायक राजेश हमालको किन्नर भूमिका अर्थात नारी राजेश हमाल पात्रको उपस्थिती हो ।