मुख्य सामग्रीमा जानुहोस्
पोड्काष्ट

पोड्काष्ट

क्रम - जेम्स प्रधान

Jems Pradhan

११ एपिसोड · ne

सदाबहार लोकप्रिय सङ्गीतकार तथा गायक जेम्स प्रधानको यो 'क्रम' एल्बम छैठौं एकल साङ्गीतिक कृति हो । एल्बममा पुरूषोत्तम सापकोटाको शब्दमा 'गीतम्', विप्लब प्रतिकको 'हामी धुलैबाट' तथा गाैतम डङ्गोलको 'बोयाउने नु' बाहेक सबै गीतहरूमा शब्द जेम्स प्रधान स्वयंमको रहेको छ ।

एपिसोडहरू

  • भागेर जाउँ

    २०१८ मार्च २० · ३ मिनेट

    शब्द, सङ्गीत, गायन, संयोजनः जेम्स प्रधान

  • गाउँदैछु गीत

    २०१८ मार्च २० · ३ मिनेट

    शब्द, सङ्गीत, गायन, संयोजनः जेम्स प्रधान

  • घुम्न जाउँ

    २०१८ मार्च २० · ३ मिनेट

    शब्द, सङ्गीत, गायन, संयोजनः जेम्स प्रधान

  • कहिं कोर्इ आएर

    २०१८ मार्च २० · २ मिनेट

    शब्द, सङ्गीत, गायन, संयोजनः जेम्स प्रधान

  • जाग जाग नेपाली

    २०१८ मार्च २० · २ मिनेट

    शब्द, सङ्गीत, गायन, संयोजनः जेम्स प्रधान

  • एकैछिन पर्ख

    २०१८ मार्च २० · ५ मिनेट

    शब्द, सङ्गीत, गायन, संयोजनः जेम्स प्रधान

  • बोया उने नु

    २०१८ मार्च २० · ३ मिनेट

    शब्दः गौतम डङ्गोल सङ्गीत, गायन, संयोजनः जेम्स प्रधान

  • ए सुन्दरी !

    २०१८ मार्च २० · ३ मिनेट

    शब्द, सङ्गीत, गायन, संयोजनः जेम्स प्रधान

  • गीतम्

    २०१८ मार्च २० · ४ मिनेट

    शब्दः पुरूषोत्तम सापकोटा सङ्गीत, गायन तथा संयोजनः जेम्स प्रधान

  • हामी धुलैबाट अग्लिने छाैं

    २०१८ मार्च २० · ३ मिनेट

    शब्दः विप्लब प्रतिक सङ्गीत, गायन तथा संयोजनः जेम्स प्रधान

  • क्रम - मिक्स प्रोमो

    २०१८ मार्च २० · १ मिनेट

    सबै गीतहरूको संक्षेप समिश्रणसहित