
पोड्काष्ट
UKERAA.COM
ukeraa.com
५३ एपिसोड · ne
उकेरा डट कममा प्रकाशित सामाग्री सुन्नुस्।
एपिसोडहरू
- प्याच्च बोल्ने प्रचण्डको बानी, मुद्दा खेप्दा पनि नजाने
२०२३ जुलाई ६ · ९ मिनेट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पटक-पटक आफ्नै सार्वजनिक अभिब्यक्तीका कारण विवादमा आउँछन्। यस अगाडि सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा लिन्छु भनेर बोल्दा सर्वोच्च अदालतमा मुद्दा नै दर्ता भयो। तै पनि प्याच्च बोल्ने उनको बानीमा सुधार भएन।
- Exclusive : दिल्लीको अपार्टमेन्टमा नेपाली कालो धनको गोदाम, सटही रेट- एक करोडको २५ लाख (भिडियोसहित)
२०२३ जुन १९ · ७ मिनेट
Exclusive : दिल्लीको अपार्टमेन्टमा नेपाली कालो धनको गोदाम, सटही रेट- एक करोडको २५ लाख (भिडियोसहित)
- युनिटीका सञ्चालक पुन ठगीमा सक्रिय, रोकिएको जग्गा धमाधम वेच्दै
२०२३ जुन ४ · १ मिनेट
युनिटीका सञ्चालक पुन ठगीमा सक्रिय, रोकिएको जग्गा धमाधम वेच्दै
- प्रहरी घरमा आएपछि रिसाए पूर्वा गृहमन्त्री खाण, तर छाडेन प्रहरीले
२०२३ मे १० · ३ मिनेट
प्रहरी घरमा आएपछि रिसाए पूर्वा गृहमन्त्री खाण, तर छाडेन प्रहरीले
- नक्कली शरणार्थी प्रकरणमा बाहिरियो अडियो, आरजु र मन्जुले ८ करोड ५० लाख लिएको दाबी
२०२३ मे ७ · १ मिनेट
नक्कली शरणार्थी प्रकरणमा बाहिरियो अडियो, आरजु र मन्जुले ८ करोड ५० लाख लिएको दाबी
- कसरी भयो निरा पाण्डेको हत्या? सिआइबीका एसएापी दिनेश आचार्यको ब्रिफिङ
२०२३ अप्रिल ३० · ९ मिनेट
कसरी भयो निरा पाण्डेको हत्या? सिआइबीका एसएापी दिनेश आचार्यको ब्रिफिङ
- विवाद प्रिय भुवन केसीलाई प्रश्न : फिल्म विस्तार भन्दै विवादित सूर्यलाई किन दिए महोत्सवको जिम्मा ?
२०२३ जनवरी ९ · २१ मिनेट
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र विवाद सामान्य जस्तै बनिसकेको छ। अहिले उनी मानव तस्करीमा विवादमा आएको प्राली सूर्य कर्पोरेसनलाई दुबइमा फिल्म फेस्ट गर्ने जिम्मा दिएर पुन विवादमा आएका छन्। आखिर नेपाली फिल्मको कार्यक्रम किन विदेशमै गर्नु परेको हो?, किन विवादमा आइरहन्छन्? उकेराकर्मी पुष्पा थपलियाले गरेको भिडियो कुराकानी।
- विदेशी नागरिकता त्यागेर नेपाली नागरिक बन्न यत्ति गरौँ
२०२२ डिसेम्बर ३ · ६ मिनेट
विदेशी नागरिकता त्यागेर नेपाली नागरिक बन्न यत्ति गरौँ, कारबाहीबाट जोगिऔँ
- भावी प्रधानमन्त्रीमा गगनको दाबीले भोट बढाउँला कि घटाउँला !
२०२२ नोभेम्बर ११ · ११ मिनेट
#nepalelection2079 #gaganthapa #ukeraatv भावी प्रधानमन्त्री भनेर प्रचार गर्दा अन्तर्घातको जोखिममा गगन
- भारतीय कुख्यात अपराधीको हातमा नेपाली नागरिकता : मूल्य मात्र दुई लाख // UKERAA.COM//
२०२२ सेप्टेम्बर २६ · ८ मिनेट
भारतीय अपराधीहरुले कसरी सहजै नेपाली नागरिकता बनाउँछन् ? उनीहरुलाई कसले सघाउने गरेका छन् ? को, कसले अनी कसरी लिए नेपाली नागरिकता? विस्तृत रिपोर्ट। लिंक : भारतीय कुख्यात अपराधीको हातमा नेपाली नागरिकता : मूल्य मात्र दुई लाख
- अन्तर्देशीय गम्भीर अपराधमा प्रहरी चुक नियोजित कि त्रुटि !
२०२२ सेप्टेम्बर २६ · ९ मिनेट
जमिम हत्यापछि आयोगले जे-जे नगर्नु भनेको थियो सुरक्षाकर्मीले त्यही दोहोर्याउँदा सहजै भागे गोठाटार घटनामा सुटर र सहयोगी स्टोरी : अन्तर्देशीय गम्भीर अपराधमा प्रहरी चुक नियोजित कि त्रुटि !
- बालेनले टुकुचाजस्तै कैलाशकुट भवन पनि उत्खनन् गर्लान् त !
२०२२ सेप्टेम्बर २६ · १० मिनेट
उनले जसरी टुकुचा उत्खनन् गरे त्यसरी नै अब कैलाशकुट भवन पनि उत्खनन् गर्ने आशमा पो छन् जोशी। नक्सालस्थित दूरसञ्चारको भवन बनाउने क्रममा जग खन्दा केही पुरातात्विक महत्त्वका इँटाहरू भेटिएका थिए। ती हतार-हतार त्यसै पुरिएका छन्।। यसका साक्षी उनै जोशी हुन्। उनी त्यहाँ पनि 'डोजर' चलाउने हो भने बालेनले काठमाडौंको इतिहासको यो अत्यन्त महत्त्वपूर्ण पाटोलाई उजागर गर्ने प्रारम्भ हुने बताउँछन् उनी। तर, सम्भव छ त? रानीपोखरी किनार ओगटेर बनेको उपत्यका प्रहरी कार्यालय, पोखरी मासेर बनेको सिभिल मल, टुँडीखेल हडपेर बनेको नेपाली सेनाको खेल मैदान र भवनहरू, विभिन्न पोखरी अतिक्रमण गरी बनेका विद्यालय, अस्पताल जस्ता संरचनामा बालेनको 'डोजर' चल्छन् त अब? स्टोरी लिंक : बाँलाम्ह मनु बालेन: टुकुचाजस्तै कैलाशकुट भवन पनि उत्खनन् गर्लान् त !
- जाली भारु कारोबारमा जोडिएका कन्ट्रयाक्ट किलर मोहम्मद जो सुटरबाटै मारिए गोठाटारमा
२०२२ सेप्टेम्बर २० · ५ मिनेट
भारतीय जाली नोटको कारोबारमा इल्ताफ हुसेन अन्सारी समूहका लागि सुटरको काम गर्दै आएका लाल मोहम्मद सोमबार बेलुका उसैगरी मारिए जसरी उनले २०६४ मा अनामनगर धोबिखोलामा बलराम पतुवारलाई मारेका थिए। जाली भारु कारोबारमा जोडिएका कन्ट्रयाक्ट किलर मोहम्मद जो सुटरबाटै मारिए गोठाटारमा
- सन्दीप लामिछाने प्रकरणमा प्रहरीले के-के प्रमाण पायो ?, जाहेरीमा किन भइरहेछ शंका ?
२०२२ सेप्टेम्बर ९ · ८ मिनेट
जाहेरीदेखि पक्राउ पुर्जी जारी नभएसम्म मौन रहेका लामिछानेविरुद्ध जब पक्राउ आदेश जारी भयो नेपाल क्रिकेट एसोसिएसनले निलम्बन गर्यो। अनि सन्दीपले ट्विट गर्दै आफू निर्दोष भएको र नेपाल फर्किएर कानुनी लडाई लड्ने बताएका छन्। आखिर के हो यो केस? यसमा अझैँ किन शङ्का-उपशंका भइरहेको छ ? उकेराको भिडियो ब्रिफिङ।
- दुर्व्यवहारको आरोप लागेका अभिनेता भुवन बोर्ड अध्यक्ष बने चलचित्र क्षेत्रले स्वीकार्ला !
२०२२ जुलाई १७ · १० मिनेट
'अहिलेसम्म मविरुद्ध कोही अदालत नगएकाले ममाथि कुनै आरोप लागेको छैन। सरकारले मलाई बोर्डको नेतृत्व दिएमा फिल्म क्षेत्रका सबैले स्वागत नै गर्नेछन्'
- ७० करोडदेखि इम्बोस्ड नम्बर प्लेट बदमासीसम्म तानिएका विकलको दाबी' बदमासी गरेको छैन तर जहाँतहीँ बदनामी भयो'
२०२२ जुन ७ · ९ मिनेट
७० करोडदेखि इम्बोस्ड नम्बर प्लेट बदमासीसम्म तानिएका विकलको दाबी' बदमासी गरेको छैन तर जहाँतहीँ बदनामी भयो'
- इम्बोस्ड नम्बर प्लेटबारे यातायातका महानिर्देशक भन्छन्' यस्तो सम्झौता गर्या छ कि कार्यान्वयन नगरे राज्यलाई ठुलो आर्थिक भार पर्छ'
२०२२ जुन ५ · ८ मिनेट
इम्बोस्ड नम्बर प्लेटबारे यातायातका महानिर्देशक भन्छन्' यस्तो सम्झौता गर्या छ कि कार्यान्वयन नगरे राज्यलाई ठुलो आर्थिक भार पर्छ'
- एमालेमा आगो सल्काउने अडियो : सुन चोरीको भिडियो चुहाएको बदलामा अन्तर्घात !
२०२२ मे १७ · १४ मिनेट
संवादमा आ-आफ्नो वडाबाट मेयरमा मत एकीकृत समाजवादीलाई हाल्न लगाउने र एक वडाको संस्थाका लागि भनेर समाजवादीका मेयरका उम्मेदवारसँग पैसा माग्ने योजना सुनिन्छ।
- स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह कसरी हुन सक्छन् काठमाडौँ महानगरको मेयर ?
२०२२ मे १५ · २ मिनेट
स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह कसरी हुन सक्छन् काठमाडौँ महानगरको मेयर ? सुन्नुहोस् विश्लेषण।
- काठमाडौंको आधिकारिक मतपरिणाम: सबैभन्दा धेरै मत सुनिताको, बालेन अघि बढेको बढेकै
२०२२ मे १५ · २ मिनेट
मेयरमा अझै पनि बालेन साहकै अग्रता छ। स्वतन्त्र उम्मेदवार बालेनले दुई हजार १३९ मत ल्याएका छन्। बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापित निकै पर छन्। स्थापितको मत एक हजार एक सय ९९ रहेको छ। समाचार लिंक : https://www.ukeraa.com/news/2022/05/15/18719
- हात-खुट्टा नभएका हरि र छिरिङलाई एसइईले दिएको यो खुसी
२०२२ अप्रिल २५ · ४ मिनेट
हात-खुट्टा नभएका हरि र छिरिङलाई एसइईले दिएको यो खुसी
- पल शाहलाई कारागार पठाउन अदालतले टेकेको पाँच आधार
२०२२ मार्च २४ · ३ मिनेट
जिल्ला अदालत तनहुँले बिहीबार अभिनेता पल शाहलाई नाबालिग बलात्कारको केसमा पुर्पक्षका लागि कारागार पठाएको छ। उनको म्यानेजर कृष्ण जोशीलाई एक लाख धरौटीमा छोडेको छ। जिल्ला अदालत तनहुँले के के आधारमा टेक्यो त ?
- तेस्रो 'श्रृषा कार्की'को पर्खाइमा रहेका हाम्रा सेलिब्रिटी
२०२२ फेब्रुअरी २८ · १३ मिनेट
नाबालिग पनि हो र सहमतिमै या जबर्जस्ती या फकाएर जे र जुन अवस्थामा यौन सम्बन्ध भएको भए पनि पल बलात्कारमा सजाय भोग्न योग्य पात्र हुन्। बस्, कानुनले त यही भन्छ। स्टोरी : तेस्रो 'श्रृषा कार्की'को पर्खाइमा रहेका हाम्रा सेलिब्रिटी
- गठबन्धन बैठकबारे सरकारी प्रवक्ताले भने'एमसिसी सार्वभौम संसदबाट टुङ्गो लाग्छ
२०२२ फेब्रुअरी १७ · ४ मिनेट
नेपाली कांग्रेसका नेता तथा सरकारी प्रवक्ता ज्ञानेद्रबहादुर कार्कीले तीन घण्टा बसेको सत्ता गठबन्धन दलको बैठकमा अमेरिकी सहयोग परियोजनाबारे निष्कर्ष नआएको जानकारी दिएका छन्।
- पहिलो गभर्नर हिमालयशमशेरको प्रेमकथा : उनले मुस्कुराउँदै भनिन्, 'पर्खिन्छु
२०२२ फेब्रुअरी १४ · ८ मिनेट
उनीहरुको पहिलो भेट त्यही विहेमा भयो। केही लजाउँदै हिमालयले भने, 'विहेमा हाम्रो देखादेख भयो। मलाई पनि उनी आकर्षक लाग्यो, उनलाई पनि म आकर्षक लागें। दुवैको लभ इन फस्ट साइट भयो।' स्टोरी : हिमालयशमशेरलाई विजयालक्ष्मीले पठाएको त्यो प्रेमपत्र
- धराशायी त्रिविका अनुसन्धान केन्द्र १ : आइसियुमा सेडा ,अस्तित्व जोगाउनै हम्मे-हम्मे
२०२२ जनवरी २७ · २ मिनेट
त्रिभुवन क्याम्पस पाल्पा पढाउँथे गोपीनाथ रेग्मी। ९ महिना अघि उनको नियुक्त आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) मा हुने कुरा हुँदा उनी फुरुङ भएका थिए। नियुक्ति भयो पनि कार्यकारी निर्देशकमा। तर जसै उनी सेडाको भवन छिरे त्यही पल चाल पाए कति ध्वस्त भइसकेको रहेछ सेडा भन्ने। धराशायी त्रिविका अनुसन्धान केन्द्र १ : आइसियुमा सेडा ,अस्तित्व जोगाउनै हम्मे-हम्मे
- दोहोरो बन्दुकले च्यापिएकाहरू- २ : एम्बुसमा परेर अपांग भएका कृष्ण बाजा बज्दा पनि तर्सिन्छन्
२०२२ जनवरी ५ · ५ मिनेट
खेल्न जाने उमेरमा तुलसीले ड्रेसिङ गर्न अस्पताल चहार्दै गर्दै बिताउनुपर्यो। केही समयपछि विद्यालय त गइन् तर साथीहरुले ताँती लागेर हेर्दा उनलाई विद्यालय जानै मन लागेन। ‘त्यतिबेला म कक्षा तीनमा पढ्थेँ। कक्षाका साथीहरु म विद्यालय छिरेपछि ताँती लाएर हेर्थे,’ उनले भनिन्, ‘मलाई विद्यालय नै जान मन लागेन। घर आएर रुन्थेँ।’ समाचार लिंक : एम्बुसमा परेर अपांग भएका कृष्ण बाजा बज्दा पनि तर्सिन्छन्
- दोहोरो बन्दुकले च्यापिएकाहरू : १ जब सेनाले २० मिनेटपछि मर्छस् भन्दै अस्पताल लैजान मानेन
२०२२ जनवरी ४ · ११ मिनेट
न सरकारी फौज न माओवादी लडाकु, केवल आम नागरिक हुँदा पनि द्वन्द्वमा परेकाहरूको कथाको शृङ्खला ल्याएको छ उकेराले। पहिलो शृङ्खला : समाचार लिंक : जब सेनाले २० मिनेटपछि मर्छस् भन्दै अस्पताल लैजान मानेन
- कैलालीको विभत्स हत्याको कल रेकर्ड : एक झापड हान्दा घाँटी अलग,शरिर अलग
२०२१ डिसेम्बर १९ · ३ मिनेट
कैलालीको सामुदायिक बनमा विभत्स रुपमा हत्या गरिएका २५ वर्षिया अरुण दासको हत्याको अनुसन्धानकोक्रममा प्रहरीले एक मोवाइल कल फेला पारेको छ। एक स्थानीय युवासँग दासको हत्यामा संलग्नहरुले गरेको कल रेकर्ड कैलालीले फेला पारेको हो। समाचार : https://www.ukeraa.com/news/2021/12/19/13079
- #ChhoriMaiyaKhai शृंखला- १४ : छोरीमैयाँलाई पछ्याउने त्यो केटा को थियो ?
२०२१ नोभेम्बर २६ · ८ मिनेट
लामो कपाल पालेको, नशालु आँखा भएको, कानमा मुन्द्री लगाएको त्यो कुन केटाको स्केच निकीले बनाउन लगाइन् भन्ने बारेमा पनि अहिलेसम्म खुलेको छैन। https://www.ukeraa.com/news/2021/11/26/11969
- #ChhoriMaiyaKhai शृंखला १२ : छोरीमैयाँको सम्पर्कमा आएका ती भारतीय नम्बरहरु कसका थिए ?
२०२१ नोभेम्बर २५ · ७ मिनेट
छोरीमैयाँको अपहरण गरेको अभियोग लगाएर निकी सिंहलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएर उनी धरौटीमा रिहा भइसक्दासम्म पनि प्रहरीले ती नम्बरहरुको रहस्य सुल्झाउन भने सकेको थिएन। https://www.ukeraa.com/news/2021/11/24/11873
- ChhoriMaiyaKhai शृंखला- ११ एक दशकसम्म 'मिस कल' नसुल्झाउने अनुसन्धान
२०२१ नोभेम्बर २३ · १० मिनेट
सिरिज अगाडि बढ्दै जाँदा केही महत्वपूर्ण सूचनाहरु आए जसको भेरिफाई आवश्यक थियो। ती महत्वपूर्ण सूचनाको सत्यता केलाउन हामीलाई केही समय लाग्ने नै भयो। करिब दुई महिनाको सोधखोजमा खुलेका केही नयाँ तथ्यसहित आजदेखि हामी शृंखलावद्ध प्रस्तुति थाल्दैछौँ। https://www.ukeraa.com/news/2021/11/23/11831
- Batch No 69 ll Episode : 8 ll हेमन्त मल्ल ।। Ukeraa
२०२१ अक्टोबर २७ · ११ मिनेट
#BatchNo69 #HemantaMalla #UkeraaTV पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। पूर्व डिआइजी मल्लको डायरीको आठौं भाग !
- Batch No 69 ll Episode : 7 ll हेमन्त मल्ल ।। Ukeraa
२०२१ अक्टोबर ४ · ७ मिनेट
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उनको डायरीको सातौं भाग !
- एसिडको कहर : साथीहरुसँग होली खेल्दा झुक्किएर अनुहारमा एसिड परेकी १६ वर्षीया अस्मिता तामाङको कथा
२०२१ सेप्टेम्बर १० · १३ मिनेट
पाँच महिना अगाडि अनुहारमा एसिड परेकी अस्मिता सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारत थिइन्। उकेराले उनलाई त्यही बेलादेखि फलो गरेर तयार पारेको विशेष रिपोर्ट। रिपोर्टिङ : प्रजु पन्त मल्टिमिडिया : कृष्पा श्रेष्ठ अडियो : पुष्पा थपलिया www.ukeraa.com
- सरकार र त्रिवि पदाधिकारीले डुबाएको केन्द्रीय पुस्तकालय
२०२१ सेप्टेम्बर ८ · १२ मिनेट
सन् २०१४ यता त्रिविमा सदस्यता डिजिटल प्रणालीबाट राखिँदै आएको छ। उक्त कर्मचारीका अनुसार सन् २०१४ यता १ हजार विद्यार्थीले मात्र त्रिवि केन्द्रीय पुस्तकालयको सदस्यता लिएका छन्। त्यस्तै पिएचडीका लागि सामग्री उपभोगकर्ताको संख्या ७ सयको हाराहारीमा छ। त्रिविका प्राध्यापक भने तीन सयको हाराहारीमा मात्र छन्। समाचार : https://www.ukeraa.com/news/2021/08/31/8911
- Batch No 69 ll Episode : 6 ll हेमन्त मल्ल ।। Ukeraa
२०२१ अगस्ट २९ · ५ मिनेट
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। डायरीको छैठौं भाग !
- राष्ट्रिय पुस्तकालय बनाउन पुनर्निर्माण प्राधिकरणका सिइओ र त्रिविका उपकुलपति नै खलनायक
२०२१ अगस्ट २७ · १२ मिनेट
समाचारका पढ्न क्लिक गर्नुस् : https://www.ukeraa.com/news/2021/08/26/8772
- Batch No 69 ll Episode : 5 ll हेमन्त मल्ल ।। Ukeraa
२०२१ अगस्ट २७ · ११ मिनेट
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उकेरासँगको सहकार्यका लागि पूर्व डिआइजी मल्ललाई हार्दिक धन्यवादसहित उनको डायरीको पाँचौ भाग !
- #ChhoriMaiyaKhai शृंखला- १० छोरीमैयाँलाई भगाएको दावी गरिएका रुस्तम भेटिए काठमाडौंमा
२०२१ अगस्ट २१ · १२ मिनेट
#ChhoriMaiyaKhai शृंखला- १० : छोरीमैयाँलाई भगाएको दावी गरिएका रुस्तम भेटिए काठमाडौंमा https://www.ukeraa.com/news/2021/08/20/8628
- #ChhoriMaiyaKhai शृंखला- ९ : हराएकी छोरीमैयाँ न्युरोडदेखि भारत हुँदै जापानसम्म देखिएको ती हल्ला
२०२१ अगस्ट १८ · १२ मिनेट
#ChhoriMaiyaKhai शृंखलाको अघिल्लो भागमा हामीले हराउनु एक दिनअघि छोरीमैयाँले आफूले ९ लाख रुपैयाँ लिएकी आफ्नै कारखानामा काम गर्ने एक महिलाको लागि २२ लाखमा किनेको घर पास गर्न मालपोत कार्यालय गएको र त्यहाँबाट फर्किएपछि राति एक घण्टा निकीसित ल्यान्डलाइनमा कुरा गरेकोबारे उल्लेख गरेका थियौँ। बाँकी यो भागमा। स्टोरी लिंक : https://www.ukeraa.com/news/2021/08/18/8573
- #ChhoriMaiyaKhai शृंखला- ८ : हराउनु एक दिनअघि छोरीमैयाँ कहाँ थिइन्?
२०२१ अगस्ट १७ · १२ मिनेट
मिसिलमा पनि नरहेको अनि प्रहरीले परिवारलाई पनि जानकारी नदिएको यो शंकास्पद मेसेज कसले पठाएको थियो भन्नेबारे खोज्न अब हाम्रो बाँकी बाटो थियो- यो नम्बरबाट सम्पर्क भएका अरु नम्बरका प्रयोगकर्ता। https://www.ukeraa.com/news/2021/08/17/8551
- #ChhoriMaiyaKhai शृंखला ७ : छोरीमैयाँको ‘मनकामना छु’ लेखिएको एसएमएसपछि आएका एसएमएसहरुको रहस्य
२०२१ अगस्ट १६ · १० मिनेट
#ChhoriMaiyaKhai शृंखला ७ : छोरीमैयाँको ‘मनकामना छु’ लेखिएको एसएमएसपछि आएका एसएमएसहरुको रहस्य https://www.ukeraa.com/news/2021/08/16/8523
- #ChhoriMaiyaKhai शृंखला-६ अनुसन्धानमा छुटेको एसएमएसको महत्त्वपूर्ण ‘क्लु’
२०२१ अगस्ट १५ · १४ मिनेट
#ChhoriMaiyaKhai शृंखला-६ अनुसन्धानमा छुटेको एसएमएसको महत्त्वपूर्ण ‘क्लु’ https://www.ukeraa.com/news/2021/08/15/8505
- #ChhoriMaiyaKhai शृंखला-५ छोरीमैयाँको मोबाइलबाट आएको त्यो रहस्यमय एसएमएस
२०२१ अगस्ट १३ · १२ मिनेट
शृंखलाको चौथो भागमा हामीले अदालतमा निकीको मोबाइलको सिडिआरको अपुरो प्रमाण पुर्याइएकोबारे लेखेका थियौँ। सिडिआर हेर्दा निकी र छोरीमैयाँ दुवैको लोकेसन बिहान साढे ८ बजेदेखि नयाँ बानेश्वर नै देखिएको छ। https://www.ukeraa.com/news/2021/08/13/8473
- #ChhoriMaiyaKhai शृंखला-४ : अदालतमा पुर्याइएको थियो सिडिआरको अपुरो प्रमाण
२०२१ अगस्ट १२ · ११ मिनेट
सिआइबीमा लामो समय टेक्निकल इन्भेस्टिगेसन गरेका पूर्वइन्स्पेक्टर दीपेन्द्र अधिकारी भन्छन्, ‘सामान्यतया पहिलो कोलममा भएको नम्बरले दोस्रो कोलममा भएको नम्बरलाई कल गरेको हुन्छ। सजिलोमा बुझ्नु पर्दा अगाडिको नम्बरले पछाडिको नम्बरलाई कल गरेको हुन्छ। ‘यही हिसाबले जसको सिडिआर निकालिएको छ, उसको नम्बर अगाडि भयो भने उसले कल गरेको हुन्छ, दोस्रो कोलममा छ भने उसले रिसिभ गरेको हुन्छ।’ https://www.ukeraa.com/news/2021/08/12/8452
- #ChhoriMaiyaKhai शृंखला-३ के निकीले छोरीमैयाँ हराएको दिनको टाइमलाइन ‘ढाँटेकी’ हुन् ?
२०२१ अगस्ट ११ · ११ मिनेट
सुभद्रालाई उनले छोरीमैयाँ हराएको दिन आफूले पनि फोन गरेको तर सम्पर्क नभएको बताएको दावी सुभद्राको छ। तर समितिलाई उनले भनेकी छिन्, ‘पछि म न्युरोडतिर घुम्न गएँ र अन्दाजी साढे ३ बजे घरमा फर्किएँ। त्यसदिन मैले छोरीमैयाँलाई न्युरोडको ल्यान्डलाइन फोनबाट फोन गरेको हैन। मलाई झर्को लागेकोले फोन गरेँ भनिदिएको हुँ।’ https://www.ukeraa.com/news/2021/08/11/8430
- #ChhoriMaiyaKhai शृंखला-२ : छोरीमैयाँ बेपत्ता भएको त्यो दिन भएको के थियो ?
२०२१ अगस्ट १० · १५ मिनेट
#ChhoriMaiyaKhai शृंखला-२ : छोरीमैयाँ बेपत्ता भएको त्यो दिन भएको के थियो ? https://www.ukeraa.com/news/2021/08/10/8413
- Batch No. 69 ll Episode-4 ll हेमन्त मल्ल ।। Ukeraa
२०२१ अगस्ट ९ · ६ मिनेट
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उकेरासँगको सहकार्यका लागि पूर्व डिआइजी मल्ललाई हार्दिक धन्यवादसहित उनको डायरीको चौथो भाग !
- #ChhoriMaiyaKhai शृंखला- १ : छोरीमैयाँ महर्जन खै !
२०२१ अगस्ट ९ · १३ मिनेट
१० वर्षदेखि हराइरहेकी ५१ वर्षिय महिला छोरीमैयाँ महर्जनलाई के भयो ? https://www.ukeraa.com/news/2021/08/09/8387
- Batch No. 69 ll Episode-3 ll हेमन्त मल्ल ।। Ukeraa
२०२१ अगस्ट ६ · ९ मिनेट
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उकेरासँगको सहकार्यका लागि पूर्व डिआइजी मल्ललाई हार्दिक धन्यवादसहित उनको डायरीको तेस्रो भाग !
- Batch No. 69 ll Episode-2 ll हेमन्त मल्ल ।। Ukeraa
२०२१ अगस्ट ५ · ६ मिनेट
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उकेरासँगको सहकार्यका लागि पूर्व डिआइजी मल्ललाई हार्दिक धन्यवादसहित उनको डायरीको दाेस्रो भाग !
- Batch No. 69 ll Episode-1 ll हेमन्त मल्ल ।। Ukeraa
२०२१ अगस्ट ४ · ८ मिनेट
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उकेरासँगको सहकार्यका लागि पूर्व डिआइजी मल्ललाई हार्दिक धन्यवादसहित उनको डायरीको पहिलो भाग !